२०२१ को पहिलो त्रैमासिक : यी हुन् विश्वका टपटेन स्मार्टफोन ब्राण्ड
२० वैशाख, काठमाडौं । कोरोना महामारीका कारण थलिएको विश्व स्मार्टफोन बजार सन् २०२१ को सुरुवातसँगै पुनरागमन गर्ने संकेत देखिएको छ । लण्डनस्थित कन्सल्टेन्सी कम्पनी ओमडियाको पछिल्लो रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा विश्व स्मार्टफोन …
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया प्लाटफर्म फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या ३ अर्ब नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार फेसबुकको मातृ कम्पनी मेटाले त्रैमासिक आम्दानीमा सबै पुराना रेकर्डहरु तोडेको छ । गत अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा मेटाले ७ अर्ब ८० करोड खुद मुनाफा कमाउन सफल भएको छ । जबकि उक्त त्रैमासिकमा कम्पनीको कूल आम्दानी […]
सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिकाले पहिलो र दोस्रो त्रैमासिक समीक्षा कार्यक्रम गरेको छ। असोजमा पहिलो र पुुसमा दोस्रो त्रैमासिक समीक्षा गर्नुपर्ने सिमकोट गाउँपालिकाले असोजमा गर्न नसकेको समीक्षा कार्यक्रम पनि सँगै गरेको हो। आर्थिक वर्ष सुुरु भएको ६ महिना बित्नै लाग्दासमेत वित्तीय प्रगति २२ दशमलव ४७ प्रतिशत रहेको तत्थ्यलाई समीक्षा कार्यक्रम सार्वजनिक गरिएको थियो। गाउँपालिकाका […]
राष्ट्र बैँकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ । संकुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले समेत वित्तीय क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न नसक्ने चेम्बरको ठहर छ ।चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकको बाह्य क्षेत्रमा केही सुधार देखिएपनि आन्तरिकतर्फ अर्थतन्त्र जोखिमकै अवस्थामा रहँदा मौद्रिक नीतिको त्रैमासिक समिक्षामार्फत सम्वोधन हुने चेम्बरको अपेक्षा थियो । राष्ट्रबैंकको पछिल्लो व्यवस्थाल
काठमाडौं : पर्वत जिल्लाको कुश्मा नगरपालिकाले चालू शैक्षिक सत्रअन्तर्गत प्रथम त्रैमासिक परीक्षा भदौ ७ देखि १० गतेसम्म सञ्चालन गर्नुपर्ने भनी कार्यतालिका सार्वजनिक गरिसकेको छ।नगरपालिकाको शिक्षा शाखाको योजनाअनुसार नगरभित्रका विद्यालयहरू पनि दिनमा दुई विषयका दरले ४ दिनमा नै प्रथम त्रैमासिक परीक्षा सकाउने तयारीमा जुटेका छन्। यस्तो अवस्थामा विद्यार्थीले पाठ्यपुस्तक किन्न समेत पाएका छैनन्। जिल्लाका धेरै विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएका जय दुर्गा स्टेशनरी कुश्माका सञ्चालक गणेश पौ
धनगढी । सुदूरपश्चिममा शैक्षिक सत्र सुरु भएको तीन महिना हुँदैछ । तीन महिनामा पहिलो त्रैमासिक परीक्षासमेत सञ्चालन हुन्छ । तर, सुदूरपश्चिम पाठ्यपुस्तकको अझै अभाव छ । हरेक वर्षजस्तै यस वर्ष पनि सुदूरपश्चिममा पाठ्यपुस्तकको अभाव भएको हो।जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि साउन १५ गतेसम्म सुदूरपश्चिममा पाठ्यपुस्तकको व्यवस्थापन हुन सकेको छैन । किताब नपुग्दा […]
The post त्रैमासिक परीक्षा आयो, विद्यार्थीले पाएनन् पाठ्यपुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ ।
उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो ।
त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार...
काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो । त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यो स्थान हासिल गर्न सहयोग पुर्याएको जनाइएको छ । स्मार्ट उपकरणहरू र इन्टेलिजेन्ट सेवाहरूमार्फत भिभोले बलिय
काठमाडौं, माघ २८ । आगामी आर्थिक वर्षमा सम्पन्न हुनुपर्नेमा हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति रहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) लोकमार्गको दोस्रो त्रैमासिक अवधिको प्रगति विवरण झनै निराशाजनक देखिएको छ । सरकारको दोस्रो त्रैमासिक लक्ष्यअनुसार चालू यस अवधिमा भौतिक प्रगति ४० प्रतिशत मात्र देखिएको छ । वार्षिक तुलनामा यो प्रगति घटेर झन् १९ दशमलव […]
२२ असोज, काठमाडौं । सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन/तीन महिनाको फरक) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८/७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा त्रैमासिक रुपमा […]