मध्य–पहाडी लोकमार्गः दोस्रो त्रैमासिक प्रगति झन् निराशजनक

काठमाडौं, माघ २८ । आगामी आर्थिक वर्षमा सम्पन्न हुनुपर्नेमा हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति रहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) लोकमार्गको दोस्रो त्रैमासिक अवधिको प्रगति विवरण झनै निराशाजनक देखिएको छ । सरकारको दोस्रो त्रैमासिक लक्ष्यअनुसार चालू यस अवधिमा भौतिक प्रगति ४० प्रतिशत मात्र देखिएको छ । वार्षिक तुलनामा यो प्रगति घटेर झन् १९ दशमलव […]