काठमाडौँ– यसै वर्ष कतारमा हुने फिफा फुटबल विश्वकपमा सहभागी राष्ट्रले आफ्नो टिममा २६ खेलाडी राख्न पाउने भएको छ । बीबीसीका अनुसार फिफाले टिममा २६ खेलाडी राख्न पाउने जनाएको हो । कोभिड-१९ अघि टिममा २३ खेलाडी मात्र राख्न पाउने प्रावधान रहेको थियो तर अब भने २६ खेलाडी हुने भएका छन् ।
...