निजी क्षेत्रमैत्री वातावरण निर्माण सरकारको प्राथमिकता : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकाले सरकारले निजी क्षेत्र मैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले प्रदेश समृद्धिको मुख्य आधार पर्यटन रहे पनि औद्योगिक विकासलाई पनि सरकारले महत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो, […]

सम्बन्धित सामग्री

मेडिकल कलेज स्थापना सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पोखरेल

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकता रहेको बताएका छन्। गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको 'कन्फरेन्स प्रोसिडिङ्स' विमोचन कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारको प्राथमिकतालाई गण्डकी विश्वविद्यालयले अगुवाई गर्नुपर्ने बताएका हुन्। उनले नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिलाउन र जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गर्नुपर्ने…