मेटमणि चौधरी भन्छन्– एमसीसी पास गर्नतर्फ नलागौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अमेरिकी सहायता परियोजना (एमसीसी) पारित गर्ने कुरामा नलाग्न आग्रह गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले कुनै पनि राजनीतिक दललाई एमसीसी पारित नगर्न आग्रह गरे । एमसीसी पारित गरेपछि असंलग्न राष्ट्रका जनता हुन नसक्ने उनको दाबी छ ।    “एमसीसी पास गरेपछि असंलग्न राष्ट्रका...

सम्बन्धित सामग्री

एमसीसी पारित भए संविधान विपरित हुन्छ : मेटमणि चौधरी

सांसद मेटमणि चौधरीले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए संविधान विपरित हुने बताउनुभएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि भएको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो। एमसीसी देशको हित विपरित रहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो। देशको हित नगर्ने सम्झौता पारित भए संविधान विपरितको काम हुने भन्दै उहाँले यो कार्यमा नगर्न सबै सांसदसँग अनुरोध गर्नुभएको छ।

एमसीसी नेपालको हितमा छैन : मेटमणि चौधरी

काठमााडौं, १५ फागुन :  नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै अस्वीकार गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेकाले एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे । सन् २०१७ र २०१९ मा सम्झौता फरक फरक रहेको भन्दै उनले […]