काभ्रे : जिल्लाकाे राेशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाईबा ‘ज्वाला’ निर्वाचित भएका छन्।लामाले ६ हजार ४५३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले देवसागर लामाले ५ हजार ३८३ मत पाए। जुन कांग्रेसका लामाले पाएको मतभन्दा १ हजार ७० मत कम हो।त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित वाईबाले ५ हजार ५३२ मत ल्याए। उनको प्रतिस्पर्धी एमालेकी बबिता बोहरा (क्षेत्री)ले
पाँचथर– पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाकाे गठबन्धनमा मेयर पदका उम्मेदवार पृथ्वी लावतीलाई ६ सय १ मत अन्तरले हराँउदै उहाँ विजयी बन्नुभएको हो । काफ्लेले ९ हजार ६,२८ मत पाँउदा लावतीले ९ हजार २७ मत प्राप्त गर्नुभयो ।
यस्तै उपमेयर पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ । एमाले-राप्रपाको गठबन्धनबाट राप्रपाका जगत थापा मगरलाई तीन हजार १९५ म...
काठमाण्डौ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मदनसुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपमेयरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का विजय कृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँको १२ हजार एक सय २ मत छ भने उहाँका प्रतिस्पर्धी एमालेका उत्तम नेपालको आठ हजार नौ सय ६३ मत छ।
नौ वटा वडा रहेको मध्यपुरथिमिमा छ वटा वडा...
रुकुमपूर्व– रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ । पुथाउत्तरगङ्गा गाउँपालिकाको […]
विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज
काठमाडौं- स्थानीय तहको निर्वाचनको पछिल्लो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेस १०९ ठाउँमा विजयी हुँदै पहिलो दल बनेको छ। देशभरका २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो दल बनेको हो। कांग्रेसले १०९ स्थानमा प्रमुख र उपप्रमुख जितेको छ भने एमालेले ६४ पालिकामा जित हात पारेको छ। नेकपा (माओवादी केन्द्र) भने ५१ ठाउँमा विजयी भएको छ। […]
रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष नै विजयी भएका हुन् ।
अध्यक्षमा माओवादीका सुकबहादुर बुढाले ३३११...
जाजरकोट– जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी भएका छन् । यस गाउँपालिकामा अध्यक्षका उम्मेदवार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी भए भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत […]
रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । कांग्रेस-एमाले-एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १ सय ३१ मत प्राप्त गर्दा माओवादीका सुकबहादुर बुढामगर ३ हजार ३ सय ११ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्री ३ हजार ३ सय ८७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले २ हजार ३ सय ८ मत प्राप्त गर्नुभएको छ । ६ वटा वडा रह...
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवैमा जीत हाँसिल गरेको हो ।
अध्यक्षमा...