लमजुङ– केही वर्ष अगाडिसम्म लमजुङको बजेट जम्मा ७५ करोड थियो । चालु आर्थिक वर्ष ०७९/८० मा भने यो बढेर आठ अरब पुगेको छ । जसमध्ये डुम्रे-बेसीशहर-चामे सडक बहुवर्षीय आयोजनालाई ६१ करोड २८ लाख रकम विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७८/७९ मा बहुवर्षीय बजेट निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तर्गत रेडबुकको […]