२२ सय अंकबाट माथि उक्लिन मानेन नेप्से, बजार करेक्सन मुडमै

पछिल्ला १६ दिनमा ४ सय १८ अंकले बढेको नेप्से २२ सय अंकमाथि भने जान सकेको छैन । लगातार १६ दिनसम्म बढेको बजारले २२७८ विन्दु चुमेर फर्किएको बजारले फेरि सो रेकर्ड तोड्न नसकेकाे हाे ।

सम्बन्धित सामग्री

सेयर बजारमा सामान्य करेक्सन

लगातार तीन दिन दोहोरो अंकले घटेको सेयर बजारमा आज  सामान्य करेक्सन भएको छ। सेयर बजार परिसूचक नेप्से आज ५.१६अंकले बढेर १८९४.७६ विन्दुमा उक्लिएको छ।  आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको...

बजेट सार्वजनिक भएको तीन दिनपछि सेयर बजारमा ‘करेक्सन’

बजेट सार्वजनिक भएको तीनपछि सेयर बजार करेक्सन भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा लिँदै आएको करभन्दा थप कुनै पनि कर नलगाएको प्रस्टीकरण दिएको भोलिपल्ट बिहीबार नेप्से परिसूचक १६...

दिनभरको उतारचढावपछि सेयर बजारमा करेक्सन

१३ पुस, काठमाडौं । नयाँ सरकार गठनपछि लगातार दुई दिन बढेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । यद्दपी यस दिन दिनभर नै बजारमा उतारचढाव देखियो । अन्त्यमा बजार ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा आएर रोकियो । बुधबार कारोबार रकम समेत खुम्चिएर ०.६० प्रतिशतको करेक्सन आएको हो । कुल २५७ वटा धितोपत्रको ३९ हजार ६६० […]

राजनीतिक कोर्स करेक्सन अपरिहार्य : पूर्व राजा

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक कोर्स करेक्सन अपरिहार्य भएको जिकीर गर्नुभएको छ । बडादशैंको अवसरमा शुभकामना दिदैं पूर्व राजाले विगत डेढ दशकमा मुलुकमा जे जस्तो राजनीतिक अभ्यास भयो त्यसले मुलुकमा राजनीतिक कोर्स करेक्सन अपरिहार्य बनाएको बताउनु भएको हो । पूर्व राजाले देशका निर्वाचित संस्थाहरु देश र जनताप्रति कति उत्तरदायी छन भन्ने प्रश्न […]

सेयर बजारमा सामान्य करेक्सन

सेयर बजारमा सामान्य करेक्सन आएको छ। मंगलबार नेप्से परिसूचक २.७६ अंकले घटेर दुई हजार एक सय ९३.४८ विन्दुमा आइपुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स सामान्य अंकले...

अहिलेको बजार बुलिस भएकोले करेक्सन हुनु सामान्य : राधा पोखरेल

लगातार बढेको नेप्से सूूचकमा करेक्सन, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबारदेखि लगातार बढ्दै एक सय ४१ अंकमाथि उक्लिएको नेप्सेमा बुधबार भने करेक्सन भएको छ । नेप्से ३० दशमलव ५१ एक अंकले...

सेयर बजारमा ४४ अंकको करेक्सन, कारोबार रकममा पनि गिरावट

सेयर बजारमा ४४.१८ अंकको करेक्सन आएको छ। सोमबार १६१ अंकले बढेपछि मंगलबार बजार करेक्सन हुन पुुगेको हो। उच्च अंकको गिरावटपछि अर्थमन्त्रीको पहलले बढेको भनिएको सेयर बजार मंगलबार  करेक्सन हुँदा लगानीकर्ता...

नेप्सेमा उच्च अंकको करेक्सन आउँदा,जलविद्युतका लगानीकर्तामा फेरि निराशा

नेप्सेमा उच्च अंकको करेक्सन आएको छ। अघिल्लो हप्ताको बिहीबार नेप्से सकारात्मक बनेपनि साताको पहिलो कारोबारका दिन नेप्सेमा पुनः करेक्सन हुन पुगेको हो।  बजार घट्नुमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा...

नेप्सेमा करेक्सन आउँदा सबै समूहको सूचक नकारात्मक

नेप्सेमा उच्च अंकको करेक्सन आएको छ।  बुधबार ४८ दशमलव ४२ अंकले घटेर ३ हजार ७६ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको हो । झण्डै ३२ सयको विन्दुमा  रहेको  नेप्सेमा  बुधबार...