मानव स्वास्थ्यमा असर नपर्ने गरि भौतिक संरचना निर्माण गर्न÷गराउन उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जले सरोकारवाला निकायको नाममा अन्तरिम आदेश जारी गरेको छ । मानव स्वास्थ्यमा असर पर्ने गरि सडक निर्माणका...पूरा पढ्नुहोस् »
ल्यापटपमा लगातार काम गर्दा स्क्रिनमा धुलो जम्मा भइरहेको हुन्छ । धुलोले स्क्रिनको कलर र चमक दुवैमा असर पुर्याउने भएकाले समय–समयमा यसको सफाइ गर्नुपर्छ । कतिपय मानिस स्क्रिन सफा गर्न डराउँछन्, किनकि यसो...
धुलोले हाम्रो जिन्दगी बिथोलिदियो । अरू त अरू धुलो र फोहोर देखेर आफन्त पनि टाढिए । धुलो खानुपर्ला भनेर उनीहरू हाम्रा घरमा आउनै मन गर्दैनन् । आइहाले धेरैबेर बस्दैनन् । सडकले त हाम्रो खुसी नै खोसिदियो ।
दूग्ध विकास बोर्डले अबको केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ । बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । बागमती प्रदेश सरकारको रु …
अमेरिकी वैज्ञानिक संस्था (नासा) ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर्न मागेको छ । नासको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन् । अन्तरिक्ष एजेन्सीले यहाँस्थित आरआर अक्सनलाई सन् १९६९ को अपोलो ११ मिसनमा सङ्कलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो । चन्द्रमाको चट्टानबाट सङ्कलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्ने नपर्ने अनुसन्धान गर्न त्यो माटो ती स
१६ जेठ, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले गाँजाको धुलोसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय गिरीप्रसाद पुनलाई प्रहरीले २ केजी गाँजाको धुलो र धुलो बनाउन प्रयोग हुने २ थान मेसिनसहित पक्राउ गरेको हो । प्राप्त सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गिरीको घर नजिकै शौचालयको जमिन […]
पोल्ट्री व्यवसायमा स्वदेशी धुलो दूध (स्किम मिल्क पाउडर) प्रयोग गर्न डेरी उद्योगीले आग्रह गरेका छन ।डेरी उद्योगसँग पर्याप्त मात्रामा धुलो दूध मौज्दात रहेकाले पोल्ट्री व्यवसायीलाई प्रयोग गर्न आग्रह गरेका हुन् । पोल्ट्रीको भ्याक्सीनेसनको लागि आवश्यक हुने गुणस्तरीय स्वदेशी धुलो दूध प्रयाप्त रहेकाले प्रयोग गर्न डेरी उद्योग संघले अनुरोध गरेको हो ।पोल्ट्री व्यवसायमा प्रयोग गर्न सहज […]
कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् ।
दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले एउटा कम्पनीले डीडीसीबाट तीन हजार केजी धुलो दूध खरिद गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिए । उनले भने, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खोपमा प्रयोग गरेपछि त्यसको नतिजा राम्रो भयो भने थप लैजाने भनेको छ । ”
अहिले अर्डर गरेअनुसार तीन हजार केजी धुलो दूधलाई एक&divi...