अर्थ मन्त्रालयले सय दिनको कार्ययोजना पूरा गर्नका लागि भन्दै ठूलो मात्रामा जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवरी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो ।रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा पठाइँदा कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको...