काठमाडौं : राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत आएको केही समयमै ४२ वटा व्यापारिक फर्मविरुद्ध अदालतमा मुद्धा दायर गरिएको छ। विभागले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दै करिब छ खर्ब (पाँच अर्ब ७७ करोड १७ लाख छ हजार ३६ रुपैँया) विगो तथा ३ बर्षको सजाय माग गरेको छ।
कारबाहीमा परेका फर्मह...