नेटोमा आबद्ध हुनेहरूको मनोविज्ञान आज पनि ‘सुरक्षा–समाज’ नै आवश्यक छ भन्ने देखिन्छ। रसियाको सामरिक शक्ति, रणनीति र प्रतिरक्षा क्षमता उपेक्षा गर्न नसकेर जसरी अमेरिकालगायतका पश्चिमा राष्ट्रहरू गोलबद्ध हुने क्रम जारी छ, त्यसलाई चीनले सूक्ष्मरूपमा समीक्षा, मीम...