दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु‚ एक घाइते

चितवन : चितवनमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा खैरहनी नगरपालिका-७ का कमल चौधरी रहेका छन्। यसैगरी राप्ती नगरपालिका-६ का सन्तोष भण्डारी घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका-६ हर्दी चोकमा शनिबार सांँझ ना ६० प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ९ प ९६६२ नम्बरको मोटरसाइकल साँझ ७ बजे आपसमा ठोक्किएका थिए।घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पत

सम्बन्धित सामग्री

दुई मोटरसाइकल ठोक्किँदा किशोरको मृत्यु

काठमाडौं  : नवलपुर-मलङ्गवा सडकअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियामा बुधबार साँझ दुईवटा भारतीय मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु भएको छ।दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन्। तीव्र गतिमा रहेका बीआर ०६ बीपी ४१७२ र बीआर ३० डी ३५१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मलङ्गवा नगरपालिका–११, गम्हरिया बस्ने १५ वर्षीय विकास रायको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। दुर्घटनामा

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

काठमाडौ‍ँ – कैलालीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ। जिल्लाकाे गोदावरी नगरपालिका- ७ हरैया चोकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हाे। शनिबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका- ८ राजघाटका २३ वर्षीय छविलाल चौधरी रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा […]

बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

११ कात्तिक, वीरगञ्ज । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन थापा मगरको सिमरास्थित […]

झापामा मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गयो : दुई जना घाइते

काठमाण्डाै - झापामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । विर्तामोड नगरपालिका–२ बेलडाँगीमा मे ५ प १६०४ र मे ३ प ५५८० नम्बरका मोटरसाइकल ठोक्किँदा चालकहरु बाह्रदशी गाउँपालिका–२ का २५ वर्षका अनिस साउदेन र बाह्रदशी गाउँपालिका–६ का ४३ वर्षका भोलाराज भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भुजेलको श्रीमती ४२ वर्षकी चन्द्रकला, छोरी ९ वर्षकी प्रशना घाइते भएका छन् । घाइते चन्द्रकला र प्रशनाको उपचारका लागि बी एन्ड सी पठाएकोमा थप उपचारको लागी विर्तासिटी अस्पताल ...

गाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

कपिलवस्तु – कपिलवस्तुको बुद्धभुमी नगरपालिका- २ पानीधारामा हिजो चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका- १३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन्। हिजो बेलुका सवा ७ बजे पूर्व-पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायिक अस्पतालमा […]

अटो र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका-६को बांगाबगरमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते भएका छन् । सु.प.प्र.०२००३प ९३६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१ ००१ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो । दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी -६ का मोटरसाइकल चालक ३५ वर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक […]

बाँकेमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बाँके – बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा गएराती २ ओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे ठोक्किएका थिए । दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ […]

गोरखामा बस र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

गोरखा नगरपालिका–१३ स्थित तीनकिलोमा बस र मोटरसाइकल ठोक्किँदा शनिबार एकजना घाइते भएका छन्। गोरखाबाट आबुखैरेनी जाँदै गरेको ना ५ ख ५००५ नम्बरको बस र ग २१ प ४८८ नम्बरको मोटरसाइकल...

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ – कास्कीको पोखरा महानगरपालिका–२९ आदर्शचोकमा मंगलबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का २० वर्षीय नबिन थापा रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका […]

दाङमा कार र मोटरसाइकल ठोक्किँदा बालिकाको मृत्यु, अन्य दुई घाइते

काठमाडौं । दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा कार र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दाङको देउखुरी क्षेत्रमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार राप्ती गाउँपालिका–७ बस्ने सिमासर चौधरीकी १० वर्षीया छोरी सन्ध्या चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर […]