काठमाडाैं : युरोकप फुटबल प्रतियोगिताको १६ औँ संस्करण आजबाट सुरु हुँदै छ।उद्घाटन खेलमा इटाली र टर्की प्रतिस्पर्धा गर्दैछन्। इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा आज राति पौने १ बजे यी दुई टोलीबीच भिडन्त हुनेछ। दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन्।दुबै देशका मुख्य प्रशिक्षकले पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने बताइएका छन्। इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिसीले उद्घाटन खेल कठिन हुने बताउका छन्।उनले आफूहरुले जितको लागि खेल्ने बताएका छन्। 'टर्की राम्रो टिम हो, उनले