काठमाडौंः समायोजनमा असन्तुष्ट कर्मचारीहरुले मुद्दा दायर गरेपछि लोक सेवा आयोगले लिएको गत सालको शाखा अधिकृतहरुको परीक्षाफल अझै प्रकाशन भएको छैन। सामान्यतया असोजभित्र नतिजा प्रकाशन भइसक्नुपर्नेमा सर्वोच्चको आदेशका कारण नतिजा प्रकाशन भएको छैन। अदालतमा लामो समय विवाद विचाराधीन हुँदा नतिजा प्रकाशनमा थप ढिलाइ भएको हो।
समायोजनमा दरबन्दी लुकाएर नयाँ पदपूर्ति गर्न…