क्यानडा सिरिजमा बेन्च स्ट्रेन्थको सफल परिक्षण

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गर्यो । क्यानडा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भएपनि नेपालले यो सिरिज सिनियर टोलीको लिग-२ यात्राको तयारी र आफ्नो बेन्च स्ट्रेन्थ मापनको लागि प्रयोग गरेको थियो । मैदानमा खेलाडीले गरेको प्रदर्शन, सिरिजको नतिजा र वैकल्पिक खेलाडीको प्रयोग हेर्दा सिरिज पूर्ण रुपमा सफल भएको […] The post क्यानडा सिरिजमा बेन्च स्ट्रेन्थको सफल परिक्षण first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

मोरङकी दीपा विष्ट ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ विराटनगरमा सम्मानित

विराटनगर । मोरङकी दीपा विष्ट भारतको हैदरावादमा भएको १०औँ वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी छन् । उनलाई विराटनगरमा सम्मानित गरिएको छ । मोरङको सुन्दरहरैंचा–११ की विष्टले हैदरावादस्थित लाल बहादुर शास्त्री रंगशालामा पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी […]

‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई

कास्की : गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन्।पोखरा रङ्गशालास्थित बहुउद्देसीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन्।उनले उपाधिसँगै नगद रु ८० हजार र रु ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार पाएकी छन्। नेहा ६० केजी तौल मुनीको समूहमा समेत प्रथम स्थान