फ्र्याङ्फर्ट । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) ले सन् २०२२ मा आफ्नो ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’ रहेको राष्ट्रपति क्रिस्टिन लागार्दले हिजो (बुधबार) बताएका छन् । बढ्दो मूल्यप्रति इयू सदस्य राष्ट्रका केन्द्रीय बैंकरहरूलाई प्रतिक्रिया दिन दबाब दिँदै उनको यो भनाई आएको हो । ‘हालको मुद्रास्फीति वृद्धिको बाबजुद मध्यम अवधिको मुद्रास्फीतिको सम्भावना कम रहेको छ,’ लागर्डेले लिस्बनमा […]