काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभासमक्ष विश्वासको मत माग्नुभएको छ । विश्वासको मतको लागि मत विभाजन हुनुअघि संसदमा सम्बाेधन गर्दै प्रधानमन्त्रीले सबैजना मिलेर जाँदा देश अघि बढेका विगतलाई सम्झेर आज मत दिन आग्रह गर्नुभयो ।
‘हामी मिल्दा देश अघि गएको छ, नमिल्दा देश सङ्कटतिर गएको छ । २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म विपक्षमा थिएँ, त्यतिबेला मैले संसदमा सत्तापक्ष र प्रतिपक्ष भन्ने छैन, यो सङ्कटलाई पार लगाऔँ भनेको थिएँ ’ प्रचण्डले भन्नुभयो ।
उहाँले अहिल...