अमेरिकासँग कुनै हालतमा एसपीपी सम्झौता हुँदैन : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) हुन लागेको भनेर झुटो प्रचार भइरहेको बताएका छन् ।  रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झ...

सम्बन्धित सामग्री

ओली नेतृत्वको सरकारले देशलाई सैन्य गठबन्धनतिर लैजाने कोसिस गर्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेर देशलाई सैन्य गठबन्धनतिर लैजाने प्रयास गरे पनि रोकेको बताएका छन् ।  ‘एसपीपी खारेज गर्ने भूमिका हामीले नै खेलेको हो । कसैले इन्कार गर्न सक्दैन गर्नु हुँदैन’ प्रचण्डले भने, ‘ओली नेतृत्वको सरकारले नै एसपीपी सम्झौता गरेर सैन्य गठबन्धन गरेर देशलाई लैजानेको सुरुवात गरेका हुन् । यसको जिम्मा उनले लिनुपर्छ । हामीले मान्दैनौ ।’आफूले एसपीपी सम्झौता खारेज गरिन्छ

एसपीपी सम्झौता कसले गरेको थियो प्रष्ट भइसक्यो : प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपी स्वीकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले गरेको दावी गरेका छन्। केपी ओली नेतृत्वको सरकारले नै त्यसमा सहमती गरेको पत्र भेटिएको भन्दै ओली नै त्यसमा जिम्मेवार भएको बताएका छन्। बिहीबार पार्टीबाट ललितपुरको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले गठबन्धनले एसपीपी अघि बढाएको भन्दै झुटो आरोप समेत लगाएको बताए।

एसपीपी सम्झौता खारेज हुन्छः अध्यक्ष दाहाल

चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए। अध्यक्ष दाहालले भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास ग¥यौँ तर एसपीपीमा कुनै १२…

एसपीपी सम्झौता खारेज हुन्छ, गठबन्धन फेरिँदैन : प्रचण्ड

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताएका हुन्। उनले भने, ‘एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज […]

केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरिसक्यो : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन्। बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित २१ औँ रितबहादुर खड्काको स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरिसक्योः प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित २१ औँ रितबहादुर खड्का (क. प्रताप) को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै प्रचण्डले यस्तो […]

एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्यनमा आएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यन्वयनमा ल्याएको दाबी उनले गरे । ‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानमन्त्रीजीले म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न […] The post एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

एसपीपी सम्झौता ओली सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्वयनमा आएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यान्वयनमा ल्याएको दाबी उनले गरे । ‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानमन्त्रीजीले  म कुनै पनि हालतमा त्यस्तो खालको सम्झौतामा […]

प्रचण्डको दाबी : ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको हो

२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको दाबी गरेका छन् । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने प्रत्यत्न भइरहेको बताए । जो आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरुले नै राष्ट्रवादको हावा दिने गरेको […]

अमेरिकासँग कुनै पनि हालतमा एसपीपी सम्झौता हुँदैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) हुन लागेको भनेर झुटो प्रचार भइरहेको बताएका छन्। रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दाबी गरेका हुन्। अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ। हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै स