आजदेखि नेपालका विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाउन सुरु गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार आजदेखि ११ दिनसम्म अर्थात् असोज १४ गतेसम्म पहिलोडोज लगाइनेछ भने कात्तिक ४ देखि १४ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाइने छ । शुक्रबार मात्रै सरकारले चीनबाट ४४ लाख डोज भेरोसेल खोप ल्याएको थियो । यहि […]