मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई दबाब दिन आइतबारदेखि काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरू गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी। तस्बिरः नारायण महर्जन
मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई दबाब दिन आइतबारदेखि काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरू गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी। तस्बिरः नारायण महर्जन
सत्ता गठबन्धन फेरिएसंगै अल्पमतमा परेको गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म सरकार बन्न सक्ने अवस्था छैन । नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुख बाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन् । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ बहुमत सदस्यको …
काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका चार नेता बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालमा प्रवेश गरेका छन्। नेताहरुल दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष कमल थापाले चार जनालाई पार्टीमा स्वागत गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मतभेद बढेका चार नेतालाई राप्रपाले स्पष्टीकरण […]
जुम्ला – जुम्लामा राप्रपाले पनि चुनावी अभियान थालेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राप्रपाले चुनावी अभियान थालेको हो । आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि राप्रपाले जुम्लामा घरदैलो अभियान थालेको छ । सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री धनबहादुर बुढाले राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे । उनले भने, […]