कोरोना त्रास : तातोपानी नाकामा हेल्थ डेस्क, सामान्य ज्वरो आएकालाई पनि नेपाल प्रवेशमा रोक

काठमाडौं : चीनमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाका तातोपानीमा 'हेल्थ डेस्क' स्थापना गरिएको छ। भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्&zw...