पर्सा : वीरगञ्ज महानगरपालिकाको चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य नजिक पुगेको छ। कोरोना महामारीको लकडाउनको कारण तीन महिना सेवा प्रवाह रोकिए पनि राजस्व संकलनमा त्यसले खासै असर पु¥याएको छैन।
राजस्व संकलन लक्ष्य भेट्टाउन मध्यम वर्गीय करदाता ठूलो साथ रहेको छ। ठूला करदाताहरुको साथ उति नपाएको वीरगन्ज महानगरपालिकाले जन...