शिवसताक्षीमा नगरपालिका-६ मा घरघरै पुगेर वडाध्यक्षले चलाए ‘एक घर एक पशु बिमा’ कार्यक्रम
पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन्। बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेकोबारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ।
नेपालमा अहिले झन्डै दुई दर्जन बढी बिमा कम्पनी रहेका छन् । विगतमा भन्दा अहिले बिमा गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ । अझ कोरोनाकालमा त स्वास्थ्य बिमा गराउनेको संख्या ह्वात्तै बढ्यो । अहिले आएर पशु बिमा, कृषि बिमा, घर बिमाका अवधारणा पनि आएका छन् । नेपालमा भएका बिमा कम्पनीले अन्य क्षेत्रले भन्दा आफ्नो व्यवसायलाई कोरोना […]