जनकपुरधाम : धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने १५ जना सामान्य घाइते छन्।सोमबार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्रबजारको गोलघरनजिक काठमाडौंबाट काँकड्भिट्टाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्रि बस सोमबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए।दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई