ओभरलोड बोक्ने ट्रकलाई ट्रक समितिले नै कारबाही थाल्यो

दाङ : दाङमा ओभरलोड बोक्ने मालबाहक ट्रकलाई ट्रक समितिले नै कारबाही गर्ने अभियान सुरु भएको छ।राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिति दाङले विगत एक हप्तादेखि यो अभियानलाई कडाइका साथ लागू गरेको छ। विशेषगरी पूर्व—पश्चिम राजमार्ग भई चल्ने मालबाहक ट्रकहरूलाई लक्षित गरी ओभरलोड बोक्ने ट्रकलाई कारबाही अभियान सञ्चालन गरिएको ट्रक समितिले जनाएको छ।दाङको देउखुरीमा एक हप्ताको अवधिमा ओभरलोड बोकेका ३० बढी ट्रक कारबाहीलाई गरिएको छ। ढुवानीका सवारीसाधन ओभरलोड नियन्त्रणमा विभिन्न व्यक्तित्वहरूसँगको छलफलपश्चात

सम्बन्धित सामग्री

१२ चक्के ट्रकलाई बोक्न अनुमति २१ टन तर निर्वाध बोक्छन् २५ टन

दाङ – दाङमा ओभरलोड बोक्ने मालबाहक सवारीसाधनलाई कारबाही गरिएको छ। राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले पूर्वपश्चिम राजमार्ग भएर गुड्ने तर ओभरलोड बोक्ने सवारी-साधनलाई निगरानी गरेको छ। समितिले निगरानी गर्ने र ट्राफिक प्रहरीले ओभरलोड बोक्ने सवारी-साधनलाई कारबाही गरेको हो। दाङका दुई वटा सिमेन्ट उद्योग र चन्द्रौटाको एउटा उद्योगबाट सिमेन्ट बोकेका ट्रकले ओभरलोड बोक्दै आएको […]

‘ओभरलोड’ बोक्ने टिपरमाथि कारबाही

दाङ – पूर्व-पश्चिम राजमार्गमा सडक क्षमताभन्दा बढी भार बोकेर गुड्ने सवारी साधनलाई कारबाही गर्न थालिएको छ। ट्राफिक प्रहरी, ट्रक व्यवसायी समितिले राजमार्गमा गुड्ने मालबहाक सवारी साधनको निगरानी राख्न थालेका हुन्। जसअन्तर्रगत दाङ जिल्लामा सम्राट र सगरमाथा सिमेन्ट कम्पनीका टिपरहरू सडक क्षमताभन्दा बढी भार बोकेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। सडक क्षमताभन्दा […]