ज्योति विकास बैंकका ग्राहकले ‘सी फूड’ मा २७ प्रतिशतसम्म छुट पाउने

काठमाडौं- ज्योति विकास बैंकले ग्राहकवर्गलाई ‘सी फूड’ मा २७ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकवर्गलाई ‘सी फूड’ बाट माछा मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको हो । बैंकले काठमाडौंको डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौता अनुसार ग्राहकहरुले उक्त छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकका […]

सम्बन्धित सामग्री

ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच सम्झौता

ज्योति विकास बैंक र कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाबीच बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा होटलका बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठक र बैंकमा कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझीले हस्ताक्षर गरेका छन् ।बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्नेलाई सेवामा थप छुट दिन सो सम्झौता गरेको जनाइएको छ […]

‘९% ज्योति विकास बैंक बण्ड २०८७’ सूचीकृत

ज्योति विकास बैंकले निष्कासन गरेको १.५ अर्ब बराबरको ‘९% ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।आइतबार सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर छन् । अब सो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने कम्पनीले जनाएको […]

ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच सहकार्यका लागि सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारणसभाको अवसर पारेर संस्थामा आबद्ध व्यवसायी र कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ...

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्बीच सम्झौता

काठमाडौँ – ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्बीच सहकार्यको लागि सम्झौता भएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्को वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब […]

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ । एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी […]

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ। एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार बैंकले एफवीनमा आबद्ध व्यवसायीहरु तथा त

ज्योति विकास बैंक र क्यानबीच सम्झौता

ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच सम्झौता भएको छ । विभिन्न देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनका लागि सहकार्य गर्ने बारे दवै संस्थाबीच सहमति भएको हो । दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरू […]

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसनबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपाल (रेबान) बीच सहकार्यका लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायीर त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपालका […]

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी […]