काठमाडौं : विजयादशमीपछिको एकादशी, आइबार पनि मान्यजनबाट टीका लगाउने क्रम जारी छ। नवरात्रमा भवानी नवदुर्गाको आराधना गरिएको प्रसाद टीका जमरा मान्यजनको हातबाट लगाउने क्रम विजयादशमीदेखि पूर्णिमासम्म चल्छ।
घरका र नजिक भएका मान्यजनसँग विजयादशमीका दिन टीका लगाउने र भोलिपल्टदेखि टाढा रहेका आफन्तकहाँ जाने चलन छ। भ्याएसम्म ...