पेरिस । फरवार्डद्वय नेयमार जुनियर र क्लियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । पीएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ गोलअन्तरको फराकिलो जित दर्ता गरेको हो । क्लेरमोन्टमा शनिबार राति भएको खेलमा घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए । गोलको वर्षा भएको खेलको छैटौं मिनेटमा […]