एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमार चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । उनले बुधबारदेखि प्रशिक्षण थालेको क्लबले पुष्टि गरेको छ । नेयमार चोटका कारण झन्डै दुई महिना बाहिर रहेका थिए । गत २८ नोभेम्बरमा सेन्ट इटेन्नीविरुद्ध ३–१ को जित निकालेको खेलमा नेयमारले चोट बोक्न पुगेका थिए । त्यसयता […]