'बिकिनी किलर' शोभराजदेखि शेषनाथसम्म कति छन् नेपाली कारागारमा विदेशी कैदी?

काठमाडौंः 'बिकिनी किलर'का रूपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज, साउदी नागरिक बाबरी, टर्कीका नागरिक एकराम ‌ओराम, अमेरिकी नागरिक केन्नेथ जोसेफ कोम्स, भारतीय नागरिक शेषनाथ प्रसादसम्मले अहिले काठमाडौं उपत्काका विभिन्न जेलमा कैदी जीवन भुक्तान गर्दै छन्। ६८ वर्षका फ्रान्सेली नागर...