क्रिप्टो करेन्सीबारे गठन भएको कार्यदलले के गर्दै छ ? कारोबार नगर्न आग्रह तर ट्रयाकिङ छैन

काठमाडौं। क्रिप्टोकरेन्सी, अनलाइन नेटवर्किङ, हाइपरफण्ड लगायत कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले सहसचिवको नेतृत्वमा गठन गरेको उच्चस्तरीय कार्यदलको प्रतिवेदन अन्तिम चरणमा

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सी तथा भर्चुअल कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सी कारोबार नगर्न आग्रह गरेको छ।राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरी क्रिप्टोकरेन्सी कारोबार नगर्न सचेत गराएको हो। बैंकले बिट क्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गैरकानूनी रहेको स्मरण गराउँदै त्यस्तो कारोबार नगर्न भनेको हो।नेपालभित्र बसोबास गर्ने नागरिक, कम्पनी, संस्था र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भइ नेपाल बाहिर रहेका फर्म‚ कम्पनी तथा एजेन्सीले क्रिप्टोकरेन्सी कारोबार

जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने

जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी)को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको  मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन् ।‘अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ।,’ उनले भने ।जारी रुस युक्र

जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने

जापान सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी)को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको  मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बताएका छन्। 'अहिलेसम्म त्यस किसिमको कारोबार गर्नेबारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग...

नेपालमा क्रिप्टोकरेन्सी : डलरको तस्करी र हुण्डी कि सेयरको कारोबार ?

नेपाल राष्ट्र बैंकले माघ ९ गते सूचना नै निकालेर क्रिप्टोकरेन्सीको कारोबार अवैधानिक रहेको भन्दै नेपालमा बसोबास गर्ने स्वदेशी वा विदेशी नागरिक र विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत भर्चुअल करेन्सीको कारोबार नगर्न आग्रह दियो । कारोबार गरेको प्रमाणित भए प्रचलित कानूनअनुसार कारबाही हुने चेतावनीसमेत दियो ।जतिबेला नेपालको केन्द्रीय बैंकले यस्तो चेतावनी दिएको थियो, त्यतिबेला नेपाल प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालिसकेको थियो । प्रहरीले सोही समयम

बैंकर्स सङ्घको आग्रह

काठमाडौँ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । सङ्घले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ […]

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही हुन्छः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्ड जस्ता अनलाइन कोषमा लगानी नगर्न आग्रह गरेको छ।

नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न […]

क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध हुन्, कारोबार नगर्नू: राष्ट्र बैंक

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।  नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।  छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको ...

दुई सिपिङ कम्पनीसँग कारोबार नगर्न आग्रह

वीरगञ्ज । तेस्रो मुलुकसँगको व्यापारमा सिपिङ कम्पनीको मनोमानीका कारण नेपाली आयातकर्ता मारमा परेका छन् । भारतको कोलकाता बन्दरगाहमार्फत हुने आयातनिर्यातमा यस्तो समस्या बढी देखिने गरेको छ । आयातकर्तालाई सहजीकरण गर्नुपर्ने सिपिङ कम्पनीका एजेन्टले आयातकर्तालाई विभिन्न बहानामा दुःख दिएको भेटिएको छ । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आयातकर्तालाई हैरानी दिने दुईओटा सिपिङ कम्पनीसँग कारोबार नगर्न आग्रह गरेको छ । महावाणिज्य दूतावासले बुधवार एक सूचनामार्फत रिभर एज सिपिङ प्रालि र रिगल कन्टेनर लाइनमार्फत कन्टेर ढुवानी नगर्न भनेको हो । यी सिपिङ कम्पनीले तेस्रो मुलुकबाट नेपालका लागि कन्टेनर ढुवानी गर्दा आयातकर्तालाई विभिन्न बहानामा हैरानी दिने गरेको महावाणिज्य दूतावासको सूचनामा उल्लेख छ । कम्पनीका सम्पर्क व्यक्तिले आयातकर्तासित बारम्बार अतिरिक्त शुल्क दाबी गरेको, आयातकर्ताको मालवस्तु अलपत्र पारेर जरीवाना बढाउने काम गरेकोलगायत उजुरी आएकाले कारोबार नगर्न आग्रह गरिएको महावाणिज्यदूत ईश्वरराज पौडेलले आर्थिक अभियानलाई बताए । ती कम्पनीका सम्पर्क व्यक्तिले आयातकर्तालाई सहजीकरण गर्नुपर्नेमा उल्टै समस्यामा पारेको महावाणिज्यदूतावासको सूचनामा उल्लेख छ । पत्रमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, भन्सार विभाग र उद्यमी व्यवसायीका संघसंस्थालाई पनि यी कम्पनीसित कारोबार नगर्ने व्यवस्था मिलाउन भनिएको छ ।