बढ्दो सडक दुर्घटना : आठ महिनामा झण्डै १४ सय जनाको ज्यान गयाे

काठमाण्डाै – गएको बुधवार प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गयो । दुर्घटना अन्य ११ जना घाइते भए । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र आफन्त बोकेर स्वर्गद्वारी दर्शनमा गएको जीप रुमाले नजिकै सडकबाट खसेको थियो ।  यस्तै गएको चैत ३१ गते दोलखाको बिगु गाउँपालिकाको लादुकमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो । दुर्घटनामा परेर १७ जना घाइते भएका थिए । तातोपानी कुण्डको दर्शन गरेर फर्किएको जीप दुर्घटनामा परेको थियो ।  गएको चैत २९ गते चितवनको राप्ती नगरपालिका ...

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकामा एकै दिन झन्डै तीन हजार जनामा कोरोना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै झन्डै तीन हजार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाै उपत्यकामा थप दुई हजार नाै सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता कोरोना भाइरस सङ्क्रमणको 'हटस्पट' बन्दै गएको काठमाण्डाै उपत्यकामा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डाैमा दुई हजार चार सय चार जना, ललितपुरमा चार सय १९ जना र भक्तपुरमा एक सय ३३ ...

उज्यालो अनलाइन

काठमाण्डौ उपत्यकामा एक हजार पाँच सय ६१ सङ्क्रमित थपिए

काठमाण्डाै – गएकाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार पाँच सयभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा एक हजार एक सय २७ जना, भक्तपुरमा एक सय ८२ जना र ललितपुरमा दुई सय ५२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।  गएको २४ घण्टामा देशभर चार हजार नाै सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्मकै धेरै ३५ जनाको ज्यान गएको छ ।  केही हप्तायता काठमाण्डाै उपत्यकासहित देशका ठूलाे सहरमा काेराेना सङ्क्रमण...

उज्यालो अनलाइन

काठमाण्डौ उपत्यकामा एकै दिन एक हजार नाै सय १२ जनामा कोरोना

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै एक हजार नाै सय १२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाण्डौमा एक हजार पाँच सय ६७ जना, ललितपुरमा दुई सय २३ जना र भक्तपुरमा एक सय २२ जना सङ्क्रमित फेला परेका हुन् ।काठमाण्डौ उपत्यका केही दिनदेखि कोरोना सङ्क्रमणको 'हटस्पट' बनेको छ । बाक्लो बस्ती, ठूलो अर्थतन्त्र, सक्रिय जनजीवन लगायतका कारण विज्ञहरूले काठमाण्डौ उपत्यकालाई अत्यन्तै जोखिमपूर्ण ठाउँ मानेका छन् ।त्यस्तै पछिल्ल...

उज्यालो अनलाइन

पछिल्लो २४ घण्टामा तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । आज काेराेना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।     २४ घण्टामा चार सय ५० जना डिस्चार्ज...

उज्यालो अनलाइन

२४ घण्टामा ६०३ जनामा सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।बुधवार काेराेना पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकाका मात्रै दुई सय ५४ जना रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा एक सय २९ जना निको भएका छन् । अहिले नेपालमा चार हजार ५६ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ८० जनाको आईस...

उज्यालो अनलाइन

२४ घण्टामा ४६० जनामा काेराेना सङ्क्रमण, ५ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर परीक्षणबाट चार सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ४३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा चार सय ६० जना र आठ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना गरी कुल पाँच सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार नौ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ५३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार तीन सय ...

उज्यालो अनलाइन

तीन वर्षमा उपत्यकामा सवारी दुर्घटनामा ५ सय २० जनाको मृत्यु

काठमाडौं : उपत्यकामा सवारी दुर्घटनाबाट पछिल्लो तीन वर्षमा पाँच सय २० जनाले ज्यान गुमाएका छन्। ०७५ साल यता पाँच सय २० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांक छ।महाशाखाका अनुसार सवारी दुर्घटनाबाट १६ वर्ष मुनिका २७ जना, १७ देखि ३५ वर्ष उमेर समुहका तीन सय सात जना र ३६ वर्षमाथिका एक सय ८६ जना रहेका छन्। दुर्घटनामा सात सय ११ गम्भीर घाइते र १७ हजार ६ सय ९५ जना समान्य घाइते भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।महाशाखाको तथ्यांक अनुसार उपत्यकामा दैन

थाहा खबर

२४ घण्टामा ३६७ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार २८ पुगेको छ । आइतवार कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक सय ५४ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।यस्तै पछिल्लो २...

उज्यालो अनलाइन

२४ घण्टामा १६७ जनामा काेराेना सङ्क्रमण, ३ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ६७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय २७ पुगेको छ । अहिले नेपालमा १३ सय ९० जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा तीन जन...

उज्यालो अनलाइन

२४ घण्टामा देशभर १३४ जनामा काेराेना सङ्क्रमण, ६५ जना काठमाण्डाै उपत्यकाका

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधवार थपिएकामध्ये काठमाण्डाै उपत्यकाका ६५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय १८ जनासहित अहिलेसम्म दुई लाख ६८ हजार पाँच सय ४९ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । अहिले एक हजार...

उज्यालो अनलाइन