मर्स्याङ्दीमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध, फूलको माला प्रयोगमा जोड

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । स्थानीय उत्पादित बस्तु तथा सेवाको प्रवर्द्धन, विविधीकरण तथा बजारीकरण र वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको […]

सम्बन्धित सामग्री

मतान्तर बराबर फूलको माला !

हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)बाट निर्वाचित सांसद् महेशकुमार बर्तौलालाई इन्द्रसरोवर गाउ“पालिकाका मतदाताले मतान्तर बराबरको फूलको माला लगाएर स्वागत गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका बलिया उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेता विरोध खतिवडालाई ४ हजार ५ सय २१ मतान्तरले पराजित गर्दै बर्तौैला प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । स्थानीय मतदाताले […]

विश्वप्रकाशलाई कागती र खुर्सानीको माला

काठमाडौं : `मतदाता सम्मान अभियान´ क्रममा गाउँ घुमिरहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई स्थानीयले कागती र खुर्सानीको माला लगाइदिएका छन्। मेचीनगर ९ लिलावस्तीबासीले शर्मालाई फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन्l `कसैको नजर नलागोस्´ भनेर कामना गर्नुपर्दा घरमा, गाडीमा या पसलमा कागती र खुर्सानीको माला झुण्ड्याउने चलन छ।…

माला किन्दै सर्वसाधारण

ललितपुरको इमाडोलमा सयपत्री फूलको माला किन्दै सर्वसाधारण । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

माला उन्दै र बेच्दै विद्यार्थी (तस्बिरहरू)

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीमा रहेको तुलसीपुर मेट्रो कलेजका विद्यार्थी अहिले फूलको माला बनाउन व्यस्त छन् । तिहार नजिकिएसँगै तुलसीपुर क्षेत्रका कलेजका विद्यार्थी मागअनुसारकाे फूलकाे माला बनाउनका लागि फूल टिप्न व्यस्त भएका हुन् ।  बाली विज्ञान दोस्रो वर्षमा अध्यनरत विद्यार्थी र फरेस्ट्रीका विद्यार्थी गरी ६० जनाको समूहले कलेजको आफ्नै पाँच कट्ठा जग्गामा मखमली र सयपत्रीको फूल खेती गरेका छन् । मालाको माग धेरै नै बढिरहँदा दैनिक दुई सय वटा माला बिक्री भइरहेकाेमा भाइटीकासम्म थप माग बढ्न सक्ने विद्या...

फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ

घोराही–  जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् ।  घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बूढा मगरले पनि तिहारका लागि फूलको माला […]

मखमलीमय गुन्डु  : फूलको माला विदेशसम्म

मखमली फूलले ढपक्कै ढाकेको बारी । घरै पिच्छे माला उन्न भ्याइनभ्याइ छ । भक्तपुर सूर्यविनायकदेखि करिब ७ किलोमिटरको दूरीमा रहेको गुन्डु गाउँले गएको धेरै वर्ष अघिदेखि ‘मखमली’ परिचय बनाएको छ । तिहारमा भाइटीकाको बेला दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली फूलका धेरै माला यहीँ गुन्डुमा बन्छ । पहिले पहिले नेपालमा मात्र बिक्री हुने मखमली फूलको माला अहिले विदेशमा रहेका नेपालीहरुसम्म पुग्छ । त्यसैले गुण्डुका बासिन्दाको चटारो पहिलेभन्दा बढेको छ । यही चटारोमा हुनुहुन्छ, गुन्डुकी सञ्जु बिष्ट पनि । उहाँसहित अरु च...

नवनिर्वाचित मेयर कलवारलाई ५१ किलोको फूलको माला

रौतहटको गरुडा नगरपालिकामा मेयर पदमा निर्वाचित कन्थमनिप्रसाद कलवारलाई ५१ किलोको फूलको माला लगाइएको छ।...

सयपत्री फूलको माला

‘नियात्राका मेरा अगुवा पोषरमण चापागाईंले ‘लवाक कफी’ सित्तैमा लेखेको होइनन् रहेछन्। कफीको स्वाद भारी मूल्यको हुँदो रहेछ।’ कफी पिउँदै जाँदा कफीको मूल्य र कफी पिउनुको मजा बुझ्दै गएँ।...

तिहारमा २१ लाख माला खपत, १५ करोड बढीको रुपैयाँको कारोबार

काठमाडौँ– यस वर्षको तिहारमा २१ लाख माला खपत भएको छ । तिहारको पाँच दिनमा १८ लाख ६५ हजार फूलको माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अनुमान थियो । अनुमानभन्दा बढी फूलको कारोबार भएको छ । तिहारमा १८ लाख १५ हजार सयपत्री फूलको माला, ३ लाख ५ हजार मखमलीको माला र १५ हजार गोदावरी […]