काठमाडौं, २० फागुन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउनेहरुलाई तत्काल हत्कडी लगाउन पर्ने बताएका छन् । आज (आइतबार) अर्थ समितिको बैठकमा उनले अहिले समस्या सहकारीबाट बैंकतर्फ सुरु भएको भन्दै उनले यसमा सरकार गम्भीर हुनुपर्ने बताए । केही समयअघि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एनआईसी एशिया बैंक डुब्दैछ […]