करण ‘नेपाल आइडल’को विजेता हुँदा प्रतिभाको कदर भएको महसुस गरें : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायन रियालिटी शो 'नेपाल आइडल सिजन ५' का विजेता करण परियारलाई बधाई दिएका छन् । आइतबार दिउँसो आफ्नै निवास बालकोटमा बोलाएर उनले करणलाई बधाई दिएका हुन् । उनले …

सम्बन्धित सामग्री

‘गोट’ को हातमा ट्रफी ! अभूतपूर्व विश्वकप फाइनलको साक्षी बन्दा…

फाइनल हारे पनि एम्बाप्पेमाथि न्याय भएको महसुस भएको छ । किनकी उनले सर्वाधिक गोल स्कोररका रूपमा गोल्डेन बुट जिते, जसका उनी हकदार थिए । उनको व्यक्तिगत योगदानको कदर भयो । टीमको हिसाबमा चाहीँ अर्जेन्टिना नै जितको हकदार थियो । कम्तीमा लियोनल मेस्सी एकपटक विश्वकप उपाधि डिजर्भ गर्थे । मेस्सीप्रतिको व्यक्तिगत सहानुभूतिले गर्दा नै हिजोको फाइनलमा संसारका अधिकतम मानिसहरूको समर्थन अर्जेन्टिनालाई थियो ।

‘काठमाडौंवासीका योगदानको जवाफ खोज्नु छ’

नेपालीको राजनीतिक परिवर्तनमा काठमाडौंले जुन किसिमले योगदान, त्याग र बलिदान दिएको छ । त्यो योगदानको कदर भएको महसुस काठमाडौंवासीले गर्न पाएका छैनन् ।

मेरो क्षमताले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय हुन्छुः दिपक नेपाल

'मेरो निःस्वार्थता र पारदर्शिताको कदर भएको महसुस गरेको छु यो सम्मान जापानबासी एक लाख बढी नेपालीमा समर्पण गर्न चाहन्छु, उनले भने। आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय भैरहने छु।'...