काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा लिएको सिएमसी कम्पनीको नेपालका दुई बैंकका रहेको धरौटी रकम जफत नगर्न पाटन उच्च अदालतले सरकारलाई आदेश दिएको छ। सिएमसी कम्पनीले काम नसक्दै भाग्न खोजेपछि नेपालमा रहेको धरौटी रकम रोक्न मेलम्ची खानेपानी आयोजनाले निर्देशन दिएको र जफत गर्ने संकेत सरकारले गरेको अवस्थाम...