अबको सरकार बन्ने छ खिचडी

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना एक साता बित्दा पनि सकिएको छैन । नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ । यस्तो अवस्थामा ठूला राजनीतिक दलहरूले सरकार गठनमा चासो देखाउन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपरिणाम अनुसार सहज ढंगमा सरकार गठन नहुने […]

सम्बन्धित सामग्री

सेनाको समर्थनविना पाकिस्तानी सरकार चल्दैन : शरीफ

इस्लामाबाद : पाकिस्तानका निवर्तमान प्रधानमन्त्री शहबाज शरीफले सेनाको सहयोगबिना सरकार चलाउन नसक्ने खुलासा गरेका छन्।इमरान खानले खुलासा गरे जस्तै शहबाज शरीफले पनि सेनाको समर्थनबिना आफ्नो सरकार चल्न नसक्ने खुलासा गरे। जियो टिभीलाई दिएको अन्तरवार्तामा सेनाको निर्देशनमा काम गर्ने शरीफले पाकिस्तानी सेना प्रमुखले गर्ने हस्तक्षेपको प्रशंसा गरेका छन्।निर्वाचनबाट बन्ने पाकिस्तानी सरकार विश्वको सबैभन्दा खिचडी सरकारमध्ये एक भएको उनले बताएका छन्।इमरान खान पनि आफ्नो सरकार चलाउन पूर्व सेना प्रमुख जनरल कमर जावे

थारू समुदायमा ‘माघ’को मौलिकता

थारू समुदायमा माघलाई नयाँ वर्षको रूपमा मनाइन्छ । यसलाई ठाउँ अनुसार माघ, माघी, माघे संक्रान्ति, खिचडी, खिचडा पनि भनिन्छ । माघ थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीति–थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा बरघररदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गरिन्छ ।थारू समुदायमा पुस पहिनाको अन्तिम दिनलाई ‘सुवर मर्ना’ दिन

जीवनबहादुरका लागि 'बीरबलको खिचडी' बन्दै कर्णालीको मुख्यमन्त्री

सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्री बन्न पालो कुरेर बसेका कांग्रेसका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री 'बीरबलको खिचडी' बन्दै गएको छ।कांग्रेससँग आलोपालो मुख्यमन्त्री हुने ११ बुँदे सहमति वैशाख २ गते गरेर पद जोगाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसलाई पालो दिन आनाकानी गरेपछि जीवनबहादुरको मुख्यमन्त्री बन्ने चाहना 'बीरबलको खिचडी' बन्ने लक्षण देखिएको हो।उक्त ११ बुँदे सहमतिमा ३ वा ६ महिनाभित्र माओवादी केन्द्रका शाहीले पदबाट राजीनामा दिएर का

गोकुल बाँस्कोटाको टिप्पणी : हैट गाह्रो रै छ हो राजनीतिको खिचडी पाक्न !

काठमाडौं, १८ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले राजनीतिको खिचडी पाक्न गाह्रो रहेको टिप्पणी गरेका छन् । खासगरी नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्ने सपना पूरा गर्न सक्दिन् भनेको उल्लेख गर्दै यस्तो बताएका हुन् । उनले भने,‘यता पानीबाट घ्यु निकालौला झै गरी मदानी खिउन्जेल चमत्कार […]