काठमाडौं । इसेवाबाट दैनिक एक रुपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ । इसेवाले आफ्ना ग्राहकको स्वास्थ्यमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्समा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दा पनि कमका दरले […]