इसेवाबाट दैनिक १ रुपैयाँभन्दा कममा पूर्ण हेल्थ केयर सेवा किन्न सक्ने - BIZMANDU

काठमाडौं। इसेवाबाट दैनिक एक रुपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ। इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यो सुविधा ल्याएको जनाएको छ। सुविधा प्रयोग गर्न इसेवाको मोबाईल एपमा गएर इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दा पनि कमका दरले एक वर्षका […]

सम्बन्धित सामग्री

इसेवाबाट दैनिक एक रूपैयाँभन्दा कममा पूर्ण हेल्थ केयर सुविधा लिन सकिने

काठमाडौं । इसेवाबाट दैनिक एक रुपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ । इसेवाले आफ्ना ग्राहकको स्वास्थ्यमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्समा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दा पनि कमका दरले […]

इसेवाबाट दैनिक एक रुपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर सुविधा

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक एक रुपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ । इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो । यस सुविधा प्रयोग गर्न इसेवाको मोबाइल एप्समा गई इसेवा केयर […]