संसद् बैठक डाकेर ओलीलाई कारबाही गर्न सक्छौं : दाहाल

धनगढी– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्न नमानेका केपी शर्मा ओलीले प्रधानमन्त्री पाउने भएपछि मात्र त्यसमा सहमत भएको बताएका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध उक्त समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले फेरि प्रधानमन्त्री बनाउँछु भनेपछि ओलीले बाम गठबन्धन गर्न तयार भएको बताएका हुन् ।सुरुमा चुनावी गठबन्धन र पार्टी एकताको प्रस्ताव […]

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरणः लामिछानेको बचाउ गर्दै दाहाल–ओली

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको विषयले संसद् बैठक आगामी दिनमा पनि प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको संसद् बैठकमा लामिछानेमाथि लागेको आरोपका विषयमा दिएको प्रस्टीकरणमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै संसद् बैठक चल्न नसक्ने जनाउ दिइसकेको छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पर्याप्त […] The post सहकारी ठगी प्रकरणः लामिछानेको बचाउ गर्दै दाहाल–ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्धारित समयमा सुरु भएन संसद् बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक निर्धारित समयमा आज पनि सुरू हुन सकेन। अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक यो समाचार तयार पार्दासम्म सुचारू हुन सकेको छैन। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दलहरूबीच छलफल जारी रहेकाले केही बेरमा बैठक सुचारू हुने बताए। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। शुक्रबार पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषयमा नेकपा एमालेले सदन चल्न दिएको

संसद् बैठक भोलि बस्दै

काठमाडौं, १७ माघ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। बैठक भोलि दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार […]

तस्बिरमा हेर्नूहाेस् संसद् बैठक

काठमाडाैँ – प्रतिनिधिसभाकाे बैठक जारी छ। बैठक मंगलबार दिउँसाे १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएकाे हाे। आजकाे प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिँदैछन्। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज विश्वासकाे मत लिन लागेका हुन्। सरकार गठनका क्रममा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी(जसपा)ले पनि […]

विश्वासको मत लिन संसद् बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजै बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक नेपाली कांग्रेसको अनुरोधमा सारिएको हो । आज उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने एउटा मात्र कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । The post विश्वासको मत लिन संसद् बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसद् बैठक दिउँसो १ बजेलाई सर्‍यो

काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा सारिएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल

माओवादी अध्यक्ष प्रचण्ड पोखरा जाँदै, गण्डकी प्रदेशसभा स्थगित

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कार्यकर्ता प्रशिक्षणका लागि आज आइतबार पोखरा जाँदैछन् । प्रचण्ड पोखरा पुग्ने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्

संसद् बैठक सार्न प्रचण्ड र नेपालको प्रस्ताव

समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच परामर्श भएको […]

राजनीतिक दलको ध्यान संसदमा

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरेपछि राजनीतिक दलको ध्यान संसद्मा केन्द्रित बनेको छ । सर्वोच्चको फैसलाअनुसार फागुन २३ गतेभित्र नै संसद् बैठक बोलाउनुपर्नेछ । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक अझै आह्वान गरेका छैनन् ।संसद् बैठक सुचारु भएसँगै नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढाउन नेकपा प्रचण्ड–नेपाल समूहले सक्रियता देखाएको छ । नयाँ सरकार गठनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल

ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने तर्क गरेका छन् ।शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने हैसियत राख्ने जिकिर गरे । विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् पुनःस्थापनाको पक्षमा रहेको उनले दाबी गरे ।नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई […]