रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ। रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारस...
ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् । वडाध्यक्ष श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका …
काठमाडाैं : ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन्।भक्तपुरको सुडाल स्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन्। प्रहरीले उनको खोजी गरिरहेको छ।उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर न
जनकपुरधाम– जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। शुक्रवार जनपकुरधाम उपमहानगरपालिकामा आयोजित शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले मेयर मनोज साहबाट पद तथा गोपनियताको शपथ खाएका हुन्। बिहिवार आयोजित शपथ ग्रहण कार्याक्रम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका थिए। उनीहरुले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई […]
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवविक्रम राईले 'मेरो एक दिन गाउँलाई' कार्यक्रम अघि सार्नुभएको छ ।
आज सोमवार पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष राईले हरेक महिना एक दिन गाउँका लागि योगदान दिने गरी 'मेरो एक दिन गाउँलाई' कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि सार्नुभएको हो ।
हरेक टोलमा टोल विकास समिति गठन गर्ने र त्यो समितिमार्फत महिनामा एक दिन वडाको विकास निर्माण, मर्मत, सरसफाइ, वृक्षारोपणलगायतका सामाजिक काममा...