राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको आरोप लगाउँदै अध्यक्ष हारेलगत्तै कमल थापाले ट्विट गरे । जसमा ज्ञानेन्द्र शाह नामको ट्विटर ह्याण्डल मेन्सन गरिएको थियो
काठमाडौँ–पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्। घाँटीमा समस्या देखिएका कारण उनि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्। उनको आबश्यक स्वाथ्य उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ।
काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केकी थिइन् । नेपाल फर्किएको भोलिपल्ट उनी बिरामी भएकी थिइन् ।
काठमाडौं, भदौ २ । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्। उनी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलियामा रहँदा घाँटीमा समस्या देखिएपछि सोमबार नेपाल फर्केकी थिइन्।
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि स्वास्थ्य उपचारको लागि अस्पताल भर्ना हुनुभएको छ । घाँटीमा संक्रमणको आशंका गरिएपछि उहाँलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको कार्यक्रमको शिलशिलामा केही दिनअघि […]
काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि बुधबार उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ। पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको छ।
पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् । उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।
२४ कात्तिक, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्जको घडिअर्वास्थित छठ घाटमा पुगेकी छन् । उनले घडिअर्वा पोखरीको स्तम्भवमा पूजा गर्नुका साथै छठ घाटको अवलोकन गरेकी छन् । बुधबार साँझ अबेर छठघाटमा पुगेकी उनले पूजा गर्न भने पाइनन् ।
वीरगंज : पूर्व युवराज्ञी हिमानी शाह बुधवार छठको सझिया घाटेको दिन वीरगंज आउने भएकी छन्। मंगलवार वीरगंजमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक डेभिड कार्कीले यसबारे जानकारी दिए।
कार्कीका अनुसार पूर्व युवराज्ञी शाह चार दिन वीरगंजमा रहने कार्यक्रम रहेको छ। बुधवार साँझ ५ बजे वीरगंज आइपुग्ने पूर्व युवराज्ञी शाह कात्तिक २७…
काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गरेकी छन् । सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । शाहका एक छोरा र दुई छोरी छन् । पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् ।