टिकटकको अपिल भारतीय अदालते गर्‍यो खारेज, एप्पल र गुगलले भारतमा ब्लक गर्‍यो टिकटक :: Pahilopost.com

नयाँ दिल्ली : एप्पल र गुगलले भारतमा चर्चित म्युजिकल एप 'टिकटक' लाई ब्लक गरेको छ।  चैत २२ गते मद्राश उच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएको थियो। उच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारलाई निर्देशनात्मक आदेश दिएपछि भारत सरकारले गुगल र एप्पललाई आफ्नो सर्भरबाट सो एप हटाउन आग्रह गरेको थियो। अदालतले टिकटकले

सम्बन्धित सामग्री

टिकटकलाई गुगल र एप स्टोरबाट हटाउन आग्रह गर्दै डेमोक्रेटिक सिनेटरले लेखे पत्र

अमेरिकामा डेमोक्र्याटिक सिनेटर माइकल बेनेट चाइनिज कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई एप्पल र गुगलबाट सञ्चालित एप स्टोरहरूबाट हटाउन माग गरेका छन् । टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम खडा गरेको भन्दै खुफिया समितिमा रहेका सांसद बेनेटले हटाउन माग गरेका हुन् । संसदले संघीय सरकारका उपकरणमा प्रतिबन्ध लगाएको एप टिकटक चीनको सरकारले अमेरिकीहरूको डेटा सङ्कलन गर्न वा चिनियाँ […]

यूरो २०२० मा चाइनिज प्रायोजक बढी

एजेन्सी। ‘यूरो कप २०२०’ को प्रायोजन गर्ने होडमा ठूला चाइनिज प्रविधि कम्पनीहरु अगाडी देखिएका छन्। यूरोलाई चीनको टिकटक, भिभो, अलीपे र हिसेन्स लगायत कम्पनीले प्रायोजन गरेका छन्। तर अमेरिकी प्रविधि कम्पनी फेसबुक, गुगल र एप्पल जस्ता कम्पनी भने यो होडमा देखिएका छैनन्। बीबीसीका अनुसार २०१६ को यूरो कपमा चीनको हिसेन्स कम्पनीले मात्र प्रयोजन गरेको थियो।

भारतमा एप्पल र गुगल दुवैले हटाए ‘टिकटक’

काठमाडौं । भारतमा एप्पल र गुगल दुवैले टिकटकलार्य आफ्नो एप स्टोरबाट हटाएका छन् । भिडियो बनाउने र सेयर गर्ने एप

अन्ततः भारतमा ब्लक भयो टिकटक

काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् । यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो …