काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अङ्कले वृद्धि हुँदा २१४०.३९ अङ्कमा बन्द भएको छ । शुक्रबार हाइड्रोपावर, निर्जीवन बिमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरू सबै उपसूचक बढेको छ । विकास बैङ्क उपसूचक ४.६१ प्रतिशत र होटेल तथा […]