महिलाप्रति तालिबानी व्यवहार इस्लामसंगत छ ?

देश/परदेश ह्युमन राइट्स वाचका अनुसार युगान्डामा इसाई धार्मिक राज्य बनाउने उद्देश्यले खोलिएको लर्ड्स रेसिस्टेन्स आर्मी (एलआरए) विद्रोही समूहले १९९० देखि २००० सम्म दसौँ हजारको अपहरण र हत्या गरेको थियो । यी...

सम्बन्धित सामग्री

भारतसँग दुस्मनी हैन, मित्रता चाहन्छाैँ : तालिबानी विदेशमन्त्री मुक्तकी

काठमाण्डाै - अफगानिस्तान कब्जा गरेको तालिबानले भारतसँग दुस्मनी नभइ मित्रता चाहेको बताएको छ। विदेशमन्त्री अमिर खान मुक्तकीले बीबीसीसँगको कुराकानीमा आफूहरुले भारतसँग कुनै रिस र दुस्मनी नभइ मित्रता चाहेको बताउनुभएको हो । भर्खरै पाकिस्तान भ्रमणबाट फर्किएका विदेशमन्त्री मुक्तकीले पाकिस्तानसँग सम्बन्ध बढाउनुको अर्थ भारतसँग दूरी बढाउनु नरहेको बताउनुभएको पनि खबरमा उल्लेख छ । तालिबान सरकारले कुनै पनि देशसँग मित्रवत व्यवहार गर्ने भन्दै विदेशमन्त्रीले रुस, चीन, भारतलगायतका ठूला देशसँगको सम्बन्ध सुमधुर बनाउने बताउनुभएको छ ...

देश छाड्न खोजिरहेका अफगानीलाई यसरी पिट्दैछन् तालिबानी

अफगानिस्तानमा तालिबानी संगठनले कब्जा जमाएपछि कतिपय अफगानी परिवार देश छाड्न चाहिरहेका छन् । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मान्छेको भीड लागेको छ । तर यसरी देश छाड्न खोजिरहेकालाई तालिबानले पिट्न थालेको छ । देश छाडेर भागिरहेको तालिबानलाई मन नपरेपछि पिटाइ चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एमनेस्ट्री इन्टरनेसनलका अनुसार तालिबानी सत्तामा आएपछि क्रूर व्यवहार देखाउन थालेका छन् । देश छाड्न खोज्नेलाई तालिबानी लडाकु डण्डाले हिर्काइरहेका समाचारमा उल्लेख छ ।