मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती छनोट सुरु

मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती खुलेर छनोट प्रक्रिया सुरु भएको छ। रारा राष्ट्रिय निकुञ्जमा रहेको श्री बक्स गुल्म र मुगु सदरमुकाममा रहेको नन्दा बक्स गुल्मले पहिलो पटक भर्ति खोलेको...

सम्बन्धित सामग्री

सीएनएन भन्छ- रुसी सेनामा १५ हजार नेपाली भर्ती भएका छन्

काठमाडौं- अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनले १५ हजार नेपाली रुसी सेनामा भर्ती भएको जनाएको छ । आइतबार रिपोर्ट प्रकाशित गर्दै सीएनएनले रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको जनाएको हो । सुगम पोखरेल, म्याथ्यु चान्स, मिहिर मेलवानी र निशान्त खनालको ‘बाइलाइन’ रहेको रिपोर्टमा विभिन्न स्रोतहरुले १५ हजार नेपाली रुसी सेनामा कार्यरत रहेको भनी उल्लेख […]

भारतलाई नेपालको आग्रह : अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्नु

काठमाडौँ । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् । भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले […]

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई नेपालको आग्रह

९ भदौ, काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् । भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री […]

मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती छनोट सुरु

काठमाडौँ । मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती खुलेर छनोट प्रक्रिया सुरु भएको छ। रारा राष्ट्रिय निकुञ्जमा रहेको श्री बक्स गुल्म र मुगु सदरमुकाममा रहेको नन्दा बक्स गुल्मले पहिलो पटक भर्ती खोलेको हो। ५ महिला कोटासहित ५० जनाका लागि भर्ती खुलाइएकोमा ५१ महिलासहित २८१ जनाको आवेदन परेको नन्दा बक्स गुल्मका प्रमुख सेनानी प्रवेश लिम्बुले जानकारी […]

भारतीय सेनाले गल्ती सुधार्‍यो, भन्यो– नेपाली महिलालाई भर्ती लिन्नौं

काठमाडौं।भारतीय सेनाले यसअघि निकालेको विज्ञापनको गल्ती सुधार गर्दै नेपाली महिलालाई भर्ती नलिने स्पष्ट पारेको छ।सुरुमा भारतीय सेनाले १०० जना महिला सैनिक भर्ती गर्ने विज्ञापन निकाल्दै सबै गोरखा(नेपाली र भारतीय)महिला १० कक्षा पास गरेको हुनुपर्ने जनाएको थियो।नेपालमा यसको विरोध भएपछि भारतीय सेनाले पछि केवल भारतीय गोरखाको लागि मात्रै भनेर विज्ञापनमा संशोधन गरेको छ।नेपाली महिलालाई भर्ती नलिने समेत स्पष्ट पारेको छ।

भारतीय सेनाले गल्ती सुधार्‍यो, भन्यो– नेपाली महिलालाई भर्ती लिन्नौं

काठमाडौं।भारतीय सेनाले यसअघि निकालेको विज्ञापनको गल्ती सुधार गर्दै नेपाली महिलालाई भर्ती नलिने स्पष्ट पारेको छ।सुरुमा भारतीय सेनाले १०० जना महिला सैनिक भर्ती गर्ने विज्ञापन निकाल्दै सबै गोरखा(नेपाली र भारतीय)महिला १० कक्षा पास गरेको हुनुपर्ने जनाएको थियो।नेपालमा यसको विरोध भएपछि भारतीय सेनाले पछि केवल भारतीय गोरखाको लागि मात्रै भनेर विज्ञापनमा संशोधन गरेको छ।नेपाली महिलालाई भर्ती नलिने समेत स्पष्ट पारेको छ।

भारतले सेनामा पहिलोपटक नेपाली महिलाको लागि भर्ती खोल्यो

काठमाडौं। भारतले नेपाली महिलालाई आफ्नो सेनामा भर्ना गर्ने भएको छ। सैनिक प्रहरीमा नेपाली महिलाको भर्ती खुलाउँदै भारतले दरखास्त आव्हान गरेको हो। नेपालमा बेलायती र भारतीय सेनामा नेपाली युवाहरुलाई भर्ती गर्न दिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला भारतले नेपाली महिलालाई सेनामा भर्ती खुला गरेको हो। इच्छुक महिलालाई अनलाइन आवेदन दिन काठमाडौंस्थित भारतीय दूतावासले आव्हान गरेको भारतीय समाचार संस्था आइएएनएसले जनाएको छ।

भारतीय सेनामा भर्ती हुन नौतनवामा नेपाली युवाको लर्को

काठमाडौं । भारतीय सेनामा भर्ती हुनका लागि भारतको उत्तर प्रदेश राज्यको नौतनवामा नेपाली युवाको लर्को लागेको छ ।मार्च ४ देखि १५ तारिखसम्म भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पूरा हुने जनाइएको छ । सोही प्रक्रियामा सामेल हुनका लागि बुधबार ठुलो संख्यामा नेपाली युवा नौतनवा पुगेको भारतीय अखबार ‘अमर उजाला’ को अनलाइन संस्करणमा जनाइएको छ ।भारतीय सेनामा नेपाली युवा भर्तीका लागि ‘जिआरडी’ (गोरखा रिक्रुटिङ डिपोट’ले आवेदन लिएको हो । ४ मार्चका दिन लुम्बिनी प्रदेशका कपिलवस्तु