वासिङटन-कोरोनाभाइरस महामारीका कारण उड्डयनको इतिहासमै खराब वर्ष सावित भएपछि २०२० मा अमेरिकी एयरलायन्सको घाटा ३५ अर्ब डलर भन्दा बढी नाघ्ने भएको छ । यो विश्वव्यापी विमान सेवा कम्पनीहरुको कुलको ४० प्रतिशत हो ।डाटा फर्म फ्याक्टसेटका विश्लेषकहरुको मूल्यांकन अनुसार अमेरिकी विमान सेवाहरुले यो वित्तीय संकटको अवस्था भोगेका हुन् । डिसेम्बरको रिपोर्ट अनुसार उद्योग क्षेत्रमा विमान सेवाहरुको […]