‘टिप्पणी उठाउने शाखा अधिकृतलाई थुनाएर तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिइयो’

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ललिता निवासको जग्गा प्रकरणमा राज्य चुकेको बताएका छन् । बिहीबार प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले टिप्पणी उठाउने सामान्य कर्मचारीलाई थुनाएर निर्णय गराउने प्रधानमन्त्रीलाई उन्मसक्ति दिइएको भन्दै आपत्ति जनाएका हुन् । कोइरालाले भने,‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर […]