‘स्थानीय तहमा महिला उम्मेदवारलाई प्राथमिकता दिन्छौँ’

कर्णाली प्रदेशमा क्रियाशिल राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्। पाँच दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलहरूले बैशाख ३० गते हुने निर्वाचनमा महिलालाई प्राथमिकता दिने बताएका हुन्।

सम्बन्धित सामग्री

१२५ स्थानीय तहमा क्षयरोगविरुद्ध अभियान

काठमाडौं : सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ।विश्व क्षयरोग दिवसका अवसरमा बिहीबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठले क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत अहिले १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिए। अभियान ७५३ वटै स्थानीय तहमा लागू गर्ने उनले बताए। उनका अनुसार गत आर्थिक वर्षमा २५ स्थानीय तहमा शुरु गरिएको अभियान चालु आवमा थप १०० स्थानीय तहमा शुरु गरिएको

कर्णालीका स्थानीय तहमा उजूरीका चाङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णालीमा अन्य कार्यालयभन्दा स्थानीय तहमा बढी अनियमितता भएको उजूरी परेको छ । स्थानीय तहमा अनियमितता भएको भन्दै आयोगमा बढी उजुरी पर्ने गरेको हो ।...

बैतडीका स्थानीय तहमा बेरुजुको चाङ

बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार प्रत्येक स्थानीय तहमा बेरुजु बढ्दै गएको देखिएको छ।...

ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन

फुङ्लिङ । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन् । जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । बाँकी चार पालिकामा […]

बैतडीका ४ मा कांग्रेस २ स्थानीय तहमा एमालेको अग्रता

बैतडीका चार स्थानीय तहमा कांग्रेस र दुई स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ।...

बैतडीका ३ मा कांग्रेस ३ स्थानीय तहमा एमालेको अग्रता

बैतडीका तीन स्थानीय तहमा कांग्रेस र तीन स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ।...

अधिकांश स्थानीय तहमा इन्टरनेट

स्थानीय तहअन्तर्गका सार्वजनिक निकायहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु-याउने काम करिब सम्पन्न हुने चरणमा पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार कुल ७०२ स्थानीय तहमा ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने उक्त परियोजनाअन्तर्गत अधिकांश स्थानीय तहमा इन्टरनेट पु-याइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रगति विवरणमा सम्झौताअनुसार ७०२ स्थानीय तहमा इन्टरनेट पु-याउनुपर्नेमा अहिलेसम्म ६९५ स्थानीय तहसम्म पुगिसकेको छ अर्थात् इन्टरनेट जडानको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यस परियोजना...

स्थानीय तहमा बेरुजुको चाङ

बैतडीका स्थानीय तहमा बेरुजुको चाङ लाग्न थालेको छ। आर्थिक अनियमितता बढन थालेपछि बर्सेनि बेरुजुको चाङ लाग्न थालेको हो। अघिल्लो वर्षको तुलनामा गत वर्ष १० वटै स्थानीय तहमा बढी बेरुजु आएको महालेखा नियन्त्रको प्रतिवेदनमा उल्लेख गरिएको छ।...

तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक

तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । कूल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० मा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङक

चार स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं। कुल ७५३ स्थानीय तहमध्ये चार स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेको नेपाल राष्ट्र बैंकले बताएको छ। गर्भनर महाप्रसाद अधिकारीले प्राविधिक समस्या आउँदा तत्काल शाखा स्थापना गर्न नसकिएको बताए। हाल देशभरका ७४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन्। केन्द्रीय बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने लक्ष्य लिएपछि तीव्र गतिमा शाखा खुल्न थालेका हुन्।